प्रमुख समाचार
अविवाहित प्रमाणिकरण
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन 
जिम्मेवार अधिकारी: 
प्रशासन 
सेवा दिने कार्यालय: 
खैरहनी नगरपालिका
सेवा शुल्क: 
नगरसभाले तोके बमोजिम
आवश्यक कागजातहरु: 
- बमोजिम निवेदन
 - वडा कार्यालयबाट तोकिए बमोजिमको बैबाहिक स्तिथि प्रमाणीकरण
 - सर्जमिन मुचुल्का नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहित
 - सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
 - जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
 

