प्रमुख समाचार
वडा नं. १३
खैरहनी नगरपालिका साविक कुमरोज गा.वि.स. वडा नं.१, २, ३ र ४ मिलेर बनेको छ |
आ.व.२०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी संख्या र जनसंख्या सर्वेक्षणमा यस वडाको जनसंख्या ४६६७ रहेको छ
भने जम्मा घरधुरी संख्या १००२ रहेको छ |
र जम्मा क्षेत्रफल ११.०८ वर्ग कि.मि. रहेको छ |
  
 Undefined
Population: 
४६६७
Ward Contact Number: 
9855058294
Weight: 
13
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

