FAQs Complain Problems

वडा नं. १३

खैरहनी नगरपालिका साविक कुमरोज गा.वि.स. वडा नं.१, २, ३ र ४ मिलेर बनेको छ |

नगरपालिका आफैले गरेको घरधुरी संख्या र जनसंख्या सर्वेक्षणमा यस वडाको जनसंख्या ४७४१ रहेको छ

भने जम्मा घरधुरी संख्या ९५४ रहेको छ |

र जम्मा क्षेत्रफल ११.०८ वर्ग कि.मि. रहेको छ |

Documents: