FAQs Complain Problems

वडा नं. ८

खैरहनी नगरपालिका साविक खैरहनी गा.वि.स. वडा नं.४ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ८१६६ रहेको छ भने,

घरधुरी संख्या जम्मा १३५७ रहेको छ | 

जम्मा क्षेत्रफल १.१९ वर्ग कि.मि. रहेको छ |

Undefined
Population: 
८१६६
Ward Contact Number: 
०५६-५८२९०५
Weight: 
8