FAQs Complain Problems

घटना दर्ता संशोधनको लागि

सेवा प्रकार:

लाग्ने समय: 
३ दिन
जिम्मेवार अधिकारी: 
पंजीकरण शाखा
सेवा दिने कार्यालय: 
खैरहनी नगरपालिका र वडा कार्यालय
सेवा शुल्क: 
नगरसभाको निर्णय अनुसार
आवश्यक कागजातहरु: 
  • विवरण संशोधन गर्नु पर्नाका कारण सहितको निवेदन
  • वडाको सिफारीश ।
  • सर्जमिन मूचुल्का ।
  • नागरिकता प्रमाणको प्रतिलिपी ।
  • दर्ता रजिष्टरको प्रतिलिपी ।
  • घटना दर्ता संशोधन गर्नु पर्ने प्रमाणपत्रको प्रतिलिपि |
  • शैक्षिक योग्यताको प्रमाण पत्र लगायत विवरण खुल्ने कागजातको प्रतिलिपी